Nawa Raj Chapagain

Home

Profile

Publications

Popular Papers

Contact
     
 

Papers in National Print/Digital Newspapers:

17. 'ईआइए' प्रतिको सरकारी रवैया: दिगो विकासको बाधक - 'आईईई' मात्र गरेर रोडा/ढुंगा उत्खनन गर्न पाउने व्यवस्था बाँदरलाई लिस्नु हाल्दिए जस्तो - सेतोपाटी डिजिटल पत्रिका (मिति: चैत्र २१, २०७२)

16.  संविधानको प्रारम्भिक मस्यौदा: यथास्थितिवादको प्रतिबिम्ब - सेतोपाटी डिजिटल पत्रिका (मिति: श्रावण ९, २०७२)

15. भूकम्प पीडितलाई काठको आपूर्ति: माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो भने जस्तो - सेतोपाटी डिजिटल पत्रिका (मिति: ज्येष्ठ २८, २०७२)

14. पुनर्निर्माणको लागि काठ आपूर्ति गर्न सामुदायिक वन नै काफी - सेतोपाटी डिजिटल पत्रिका (मिति: ज्येष्ठ १७, २०७२)

13. चुरेमा काठ कटानको खेल: भूकम्पको भुंग्रोमा कमिशनको रोटि सेक्ने झेल - सेतोपाटी डिजिटल पत्रिका (मिति: ज्येष्ठ १४, २०७२)

12. नेपालमा वैशाख १२ पछी आजसम्म यस्ता भूकम्प गए - सेतोपाटी डिजिटल पत्रिका (मिति: बैशाख २९, २०७२)

11. पुनर्निर्माण र पुनर्स्थापनाका शर्त: राष्ट्रिय सरकार होइन, राष्ट्रिय प्रतिबद्धत - सेतोपाटी डिजिटल पत्रिका (मिति: बैशाख २७, २०७२)

10. स्याटेलाइटले देखेको भूकम्पको विध्वंश - सेतोपाटी डिजिटल पत्रिका (मिति: बैशाख २२, २०७२)

9. अजब संसदीय समितिको गजब चाला - सेतोपाटी डिजिटल पत्रिका (मिति: मंसिर १७, २०७१)

8. हुलदंगा गरेर थर्काउनेलाई १० लाख, बाघले मारे 'फुस्सा" - सेतोपाटी डिजिटल पत्रिका (मिति: आश्विन २९, २०७१)

7. चुरे संरक्षणमा अलमल किन ? - सेतोपाटी डिजिटल पत्रिका (मिति: श्रावण १६, २०७१)

6. चुरे संरक्षणको 'प्रेस्क्रिप्सन' - सेतोपाटी डिजिटल पत्रिका (मिति: आषाढ ९, २०७१)

5. चुरे विवादको चुरो -  सेतोपाटी डिजिटल पत्रिका (मिति: आषाढ ५, २०७१)

4. बाघ बढ्यो भनेर दङ्ग पर्नु पर्दैन - सेतोपाटी डिजिटल पत्रिका (मिति: श्रावण १८, २०७०)

3. गल्ती निकुन्जको - नागरिक दैनिक (मिति: पौष २१, २०६९)

2. अन्नपुर्ण क्षेत्र कसलाई - नागरिक दैनिक (मिति: श्रावण २०, २०६९)

1. सेती बाढीको कारण - नागरिक दैनिक (मिति: बैशाख २५, २०६९)